Posted by: Tusaro September 4, 2006
Login in to Rate this Post:
0
?
अँ त्यो च्याख्ला र मल्खु को फरक दिन मन लाग्यो मलई
च्याख्ला - मनिसो गरि पिँधेको मकैको चामल - पकाउन मिल्ने
मल्खु - खस्रो गरि पिनेको मकै। भात पकाउन न मिल्ने
अनि बिर्खे जी को अब
थुतुनो - मुख
कनसिरी - कनको छेउको भाग
भुँडिखोप्रा - भुँडि भित्र पसेको??
थाप्लो - टाउको
अन्मरिनु - था भएन
बुत्त्याउनु - सकाउनु
मैजारो गर्नु - गरी सक्नु
बम्कनु - ब्यर्थमा रिसाउनु
चोटा - था भएन
बलेनी - धुरिको पानी झर्नेठाँउ?
रछ्यान - मुख??
करेसा - बगैचा