Posted by: Birkhe_Maila September 4, 2006
Login in to Rate this Post:
0
?
लु म पनि एउटा दुइटा राखौँ है त? :)
थुतुनो
कनसिरी
भुँडिखोप्रा
थाप्लो
अन्मरिनु
बुत्त्याउनु
मैजारो गर्नु
बम्कनु
चोटा
बलेनी
रछ्यान
करेसा