Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
डल्ली जी, तपाई ले धेरै मिलाउनु भएको छ। तर पट्यास भनेको कलिलो वा तामा बाँसको बोक्रो - सेतो सेतो जुसे हुन्छ नि! ठेकि - मही रख्ने अथवा दहि रख्ने काठको भडो लोहोरो - मसला बिध्ने गोलो धुङ्गो चुठुवा - चुठ्ने थाउ मदानो - मही पार्ने काठको पन्खा भउते जी, मल्खे - था भएन नल - कोदोको पराल चौँठे - था भएन आने - था भएन गौवा - दूध दुहुने भडो??? कुँडे - दूध तताउने भाँडो कुँडो - खोले, गाई भैसी को खना मेरा नँया शब्दहरु आट noun पेरुङ्गो टोलुग् दुधरोटी बिलाउनी
Read Full Discussion Thread for this article