Posted by: Birkhe_Maila September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
मल्खे - थाहा भएन नल - कोदोको डाँठ चौँठे - थाहा भएन आने - थाहा भएन गौवा - दहि वा मोहि राख्ने काठको भाँडो कुँडे - कुँडो पकाउने वा कतै कतै दूध पकाउने भाँडो कुँडो - गाई भैँसिले खाने पिठो राखेको झोल पदार्थ नम्बर कति आयो भउतेजी मेरो? :)
Read Full Discussion Thread for this article