Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
भउते जी, खरै - था भएन सुली - कुखुराको गु अनौ - हलो मा गाडेको समत्ने handle कस्यौँडी - बाटुलो परेको भात पकाउने बाक्लो भाँडो usually of aluminum तसेली- त्यो चाँहि बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass
Read Full Discussion Thread for this article