Posted by: miss_ me September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
कल्स्यौलि --- काली काली :) :) ठिक भन्नु भो भउतेजी:D कोदो गहुँ आदिको ठुटालाई नि गट्टे भनिन्छ। त्यो गट्टो भनेको चै मलाई था'नै भएन तुषारोजी खड्यौली= संघार बाहिरको ठाँउ , ढोका भन्दा बाहिरको जमिन हो( ??)
Read Full Discussion Thread for this article