Posted by: shubha September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
हलेदो‍‌‌=बेसार ,बेसार को बोट अथवा जमिन मूनि फलेको गानु भनौन यसलाई हर्दि पनि भनिन्छ।दिनहु तरकारी पहेलो बनाउनलाई प्रयोग गरिन्छ नि । ओहोरा ---- हरियो चनालाई बोट संगै उखालेर आगोमा पोलेर खानुलाई पनि ओहोरा भनिन्छ हैनर?:) "सोमबारे-औँसीमा (सोमबार औँसी पर्‍यो भने) के गरिन्छ ? " सोमबार औँसी पर्यो भने बिहानै उठि कसैसंग नि नबोलि नुहाउने गर्छन । यो भगवान शिँव संग संबन्धित् छ। 'गट्टे' भनेको के हो?
Read Full Discussion Thread for this article