Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
मलाई न त चाकलाडे था छ न त देउली भट् नै। फिद्रो पनि था भएन। बरु हलेदो भनेको चाहि एक प्रकारको जडीबूटि हो। तर exactly यसमा प्रयोग हुन्छ भन्न सकिन। मेरो नया प्रश्न है त। लूतो फाल्ने भनेको के हो र यसमा प्रयोग हुने सामाग्री के के हुन?
Read Full Discussion Thread for this article