Posted by: Rahuldai September 4, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
अर्को एउटा गीत राख्दै छु, साथी हरु, यो गीत पञ्चायत कालमा सेक्सी भयो भनी, ३० बर्ष प्रतिबन्धित भाकोथ्यो । नारायण दाई बाचुन्जेल यो गीत संचार माध्यम म बजेन । अरु पनि केही गीत हरु यौन उत्तेजक थानेर प्रतिबन्धित भाका थिए । गल्ती हजार हुन्छन यहाँ होश हराएको बेला, एक्लै तिमी न आउ म मातिएको बेला । यी मेरा हातहरु ले कहीं घात् गर्न सक्छ, अनि प्यार् गर्दा गर्दै पाप पनि गर्न सक्छ, रक्षक मलाई न सम्झ्, म राक्षस भाको बेला, एक्लै तिमी न आउ, म मातिएको बेला कहीं धर्म गर्ने निहुमा बलिदान् हुन नपाओस्, सम्पूर्ण अङग बांधी अत्याचार् हुन नपाओस्, मेरा कामनाहरुले मलाइ हराइ दिन्छ, तिमी भन्दा तिम्रो यैवन कहि मन् पराइ दिन्छ। रक्षक मलाई न सम्झ्, म राक्षस भाको बेला, एक्लै तिमी न आउ, म मातिएको बेला
Read Full Discussion Thread for this article