Posted by: different_planet September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
तुषारो जी, तपाईंले भन्नुभएको लोभी ठिकै हो तर लोभ भन्ने शब्द सँगभन्दा पनि यसको अर्थ चाँही कम खर्च गरेर वा क्ञ्जुस्याई गरेर जोगाड गर्ने खालको मानिस् लाई जनाउछ ।
Read Full Discussion Thread for this article