Posted by: different_planet September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
तुषारो जी 'कन्टक्' भन्ने शब्द अर्थयाउन अरुलाई पनि दिउँ न । कालीपोके अथवा कालोपोके चाँही मकैमा हुने विकार अथवा एक प्रकार रोग हो जुन रोग लाग्दा मकैको दाना कालो धुलो म परिणत भएको हुन्छ ।
Read Full Discussion Thread for this article