Posted by: Tusaro September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
डिफ्रेन्ट प्लानेट् जी। तपाईको उत्तर थिक हो तर कन्टक् चाहि था भएन। सायद लोभि, अशन्तोशी हो कि? तर मेरो अर्को शब्द छ :- कालीपोके (हिन्ट - कुनै अन्न सम्बन्धि हुने बिकार हो)
Read Full Discussion Thread for this article