Posted by: Rahuldai September 4, 2006
Login in to Rate this Post:
0
?
narayan dai ka kaaljayi geet haru ko panktima yo geet ni aauchha, Nagendra Thapa le lekheko, Gopal yonjan ko sangeet ko geet ho yo
बिर्सेर फेरी मलाई न हेर, यहाँ एक जीवन आँशु डुब्छ,
निको भैसकेको पुरानो त्यो घाउ, अनायस नै फेरी बल्झेर दुख्छ
शायद् निको न हुने मेरो घाउ, चाह् भै बाच्छ सधै म भित्र,
बांचेकै हेर्ने भए फेरि मलाइ , हांसेकै हेर्ने भए फेरि मलाइ
अब नजर ले न घोच मलाइ, तिम्रो हेराइ म अल्झेर दुख्छ