Posted by: different_planet September 4, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
"धुर्सूल" भनेको एक प्रकार को बुट्यान हो जुन मैले जानेसम्म तराई भेगमा पाईन्छ । यसको फूल जुन अरु फूल भन्दा भिन्न हुन्छ, प्राय जसो स्व-स्थानी पूजा को लागी प्रयोग हुने याद छ मलाई । 'कन्टक्'भन्ने शब्द सुन्नु भा'को छ ?
Read Full Discussion Thread for this article