Posted by: gaalab September 4, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
बाफ्रे, मिसले आफ्नो बुढेसकालको कल्पना गरेर लेख्या हो कि क्या हो? अहिलेनै बुढीभा' कुरा किन नि? काठमान्डू त जस्ताको तस्तै गाँठे! उल्टो कल्चर सक भयो! तर जे होस् सामान्य मान्छे बनेर हिंड्नुको मज्जा चैं दामी हुने रैछ ग्वाँचेलाई धन्यवाद! पत्रको उत्तर पठा'छु!
Read Full Discussion Thread for this article