Posted by: lootekukur September 3, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
मिस्, हे हे हे अब गुरुआमाको कुरालाई पनि कसैले अप्ठेरो मान्छ र? हजूरको चौतारी स्कूलबाट हामी विध्यार्थीहरूले धेरै सिक्ने मौका पाएका छौ, जसका लागी हामी हजूर प्रति आभारी छौं। अनि त्यो केकको लागि मुरी मुरी धन्यबाद! बरु जम्मा १४ वटा मात्रै मैनबत्ती देख्छु नि? :पी लुते :)
Read Full Discussion Thread for this article