Posted by: Gautam B. September 1, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
धन्यवाद राष्ट्रपति-३५ तपाईँलाई। त्यतिखेर धेरैले रामकृष्ण ढकाललाई भावी नारायण गोपालको रुपमा देखेका थिए। रामकृष्ण ढकालले नारायण गोपालको उचाईलाई छुन सक्लान् नसक्लान् त्यो त भविष्यलेनै बताउला तर हाम्रो पुस्ताको अहिलेसम्मको सबैभन्दा सफल गायक भन्दा गलत नहोला। यस्तै थिए रामकृष्ण, अस्कलमा गाऊँदा पनि। ४५ सालकै हिऊँद थियो त्यो।
Read Full Discussion Thread for this article