Posted by: gaalab September 1, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ल, जन्मदिन हुनेलाई जन्मदिनको, कर्म दिन हुनेलाई कर्मदिनको शुभकामना! ए ग्वाँचैं! यसो चिठी पठाम् त!, उस्तै परे भेट हुन सक्छ। ५-१० टुक्रा भैंसीको मासु र पिठो चोबलेर खाम्ला गोलभेंडा' अचाराँ।
Read Full Discussion Thread for this article