Posted by: CaMoFLaGeD September 1, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
"मलाई बिरही कविता मनपर्दैन" अध्याँरो कोठा मात्र लेखिन्छ छिरेका प्रकास चाँहि देखिन्न चार भित्ता परिधी बाँधिन्छ बाहिर निस्कने प्रयास गरिन्न त्यसैले, मलाई बिरही कविता मनपर्दैन बरु, अलिकति प्रयास गरिदिए भित्री प्रकास देखिन्छ अलिकति बिश्वास गरिदिए सन्सार आफ्नो भेटिन्छ अनि, बसी कुनामा एक्लै रुनै पर्दैन जीवनलाई यसरी धिक्कार्नै पर्दैन बिरही कविता हामीले लेख्नै पर्दैन अझैपनि, २५ बित्यो ५० अरु बिताउनु छ जत्ति देखियो त्यस्को दोब्बर देख्नुछ भत्किएका पुलहरु कत्ति होलान् र? जोड्नलाई केहि ढिलो भा'छैन!
Read Full Discussion Thread for this article