Posted by: CaMoFLaGeD September 1, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
चित्रेलाई जन्मदिनको धेरै धेरै शुभकामना! केटा मान्छेको उमेर २५ बर्ष देखि माथि चड्दैन रे बिहे नगरुन्जेल। त्यहि भएर तिमीपनि २५ नै हौ। ल यार राम्ररी मनाउनु जन्मदिन। भगवानले तिम्रो रक्षा गरुन्। अनि साँच्ची, भोली त मिसको पनि जन्मदिन होइन र?? मिसलाई पनि जन्मदिनको अग्रीम शुभकामना! भोली पनि दिन्छु अर्को शुभकामना!
Read Full Discussion Thread for this article