Posted by: Bhunte September 1, 2006
Passport in Embassy of Nepal in the U S A
Login in to Rate this Post:     0       ?        
यहाँ लेखिएका आछेप हरु लाई मैले श्रोता हरु लाई किन्न मनाही त गर्दिन । मेरो अनुभव मा नेपाली राज्दुतबास् का कर्मचारीहरु अ्रि^का मा रहेका नेपाली हरु को काम नियेम् कानुन ले मिलेसम्म छितो छरितो भयेको देखेको सुनेको छु। के तपाइ हरु ले येउता कुरा बिचार् गर्नु भयेको छ कि छैन-- यधेपि नेपालि रज्दुताबास् मा कर्मचारि को सन्ख्या गत तिस् बर्स मा जत्ति को तत्ति छ भने येहा अ्रिक मा नेपलि हरु भितृने सन्ख्या भने तिस् गुन ले बढेको छ। यो सान्खिक् तथ्य लै मध्येनजर् राखि कमेन्त् गरे राम्रो हुने थियो कि।
Read Full Discussion Thread for this article