Posted by: nepalean August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
अम्रिका तिर त ३-४ बिदा हुदै छ के रे, म पनि यै बिदा फलरिडा तिर जान लाए के रे गुन्टा जो कसेर । टुरिस्ट बनेर गोरा नेपालां आर सताए के रे, म नि तेस्को सट्टा गोराको देशां टुरिष्ट बनेर जान लाको । ल है चौतारीमा जम्दै गरम के रे, म नि बेला बेला चियाम्दै गर्चु । अब चाइन्जो एकै चोटी महो्त्सबको चौतारी बनाउने पर्ला , कसो हो ? ल है जापानको ७-८, अम्रिकाको ६-७, ठिक छैन त मिती ???
Read Full Discussion Thread for this article