Posted by: shubha August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
गज्जब छ गौतमजीको कविता ( कि गजल हो? था भएपो हुन्छ र?कानो गोरुलाइजहिले नि हरियो रे क्या) म त विरक्तिएको हैन है .....ट्राइ गरेको विरक्ति गन्थन । दिपजी चै पहिले देखि नै त्यस्तै हो रे बरु यो तिरु किन यस्ती भा'की हुन कुन्नि ??:D मउत्सव मा म चै गौतमजीले भने जस्तै कविता को टुक्रा टाक्रि क्वीज राख्ने है त :) बेल्बेलाँ आँशु(विरक्तिएको) र हाँसो ले भरिएको गन्थन पनि :)
Read Full Discussion Thread for this article