Posted by: Gautam B. August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
कविताहरु एक से एक छन् मिस, दिप र तिरुका। तर माथिनै कसैले भनेजस्तो चौतारीमा वैरागीहरु भेला हुन थाले जस्तो होला भन्ने डर! यस्तै ताल हो भने दिपजी आजभोलिनै खरानी घसेर चिम्टा बजाम्दै "जय शम्भो---" भन्दै हिँड्या सुनिन बेर छैन। मिस र तिरा पनि पढाइ-सढाइ हापेर ध्यान गर्न जंगल पस्नी होला! हैन के कुराले तेस्तो वैराग्य आ'को हो?
Read Full Discussion Thread for this article