Posted by: floraj August 31, 2006
Login in to Rate this Post:
0
?
नमस्कारम सबै मित्रहरुलाई
सबैका कबितहरु साह्रै राम्रा छन तर..........................................
मैले एउटा कुरा बुझिन :O
कबिता मात्र यस्तो हो कि चौतारीका सबै साँच्ची नै वीरक्तिएका हुन । ल साथी हो यसरी वीरक्तीन त भएन नि..........:(
कबिता लेख्न लाई मात्र हो भने त ठिकै छ ।
:डि