Posted by: world_map August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ए ठूल्नानी, सन्चै छ तिमीलाई? ल यो कविता तिम्रो लागि लेखेको भर्खर, भोलि त शुक्रवार हो, के छ वीकेन्डको प्लान? ;) महासागर झैं तिम्रा आँखा मुस्काइरहेछन् हरपल सुन्दरताको प्रतीक भई चम्किरहेछन् झलमल म हेरिरहन्छु तिम्रो बाटो कुर्दै तिम्रो आगमन तिम्रो आकृति देख्नको लागि उत्सुक छ मेरो मन। ;)
Read Full Discussion Thread for this article