Posted by: CaMoFLaGeD August 31, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
अस्ति न म घरबाट बाहिर जाँदा एक्लै गएको थिएँ अनि बजारमा खसिको खुट्टा किन्न मन लाग्यो। अनि त्यहि भएर मैले ४ वटा खुट्टा किनेर आएँ। घरमा आउदा मेरो दुइवटा अनि खसिको ४ वटा खुट्टा गरेर जम्मा जम्मी ६ वटा भएको थियो।
सुयोगले कहाँ बाट पत्ता लायो लायो यार!
he he he!!