Posted by: world_map August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
यामे, हाम्रातिर ठीकै छ, पानी परिरहेछ, त्यसैले धान रोप्न अझै व्यस्त छु। मास्टर्नी दिदी, गद्य लेख्नको लागि, g + d + / + y = गद्य p + d + / + y = पद्य अनि आज ठूल्नानी कता गै? ;) ए ठूल्नानीऽऽऽऽऽ, के छ हालखबर? :)
Read Full Discussion Thread for this article