Posted by: CaMoFLaGeD August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
वाह वाह!! मिस दामी!! मस्टरसाब त मख्ख पर्नुहुन्छ होला हजुरका यस्ता कविताहरु सुनेर! ग्वाँचे: किन धेरै पर्खिरहेको त्यस्तो? अब त आउदिनन् भन्ने थाहा भयो कि? राम्रो छ तिम्रो लेखाई। क्या पिर परेछ भाई हाम्रो साथीलाई त। हुन त सहि हो, कुनै पनि किसिमको पर्खाइको पिडा सार्‍है गार्‍हो हुन्छ। मलाई नि अनुभव छ त्यस्को। दीप जी: आप तो आप है आपसे क्या कहेना!! "ख्वामित" रे हा हा हा!! बिर्सेको शब्द हो यो! कुनै समयमा खूब प्रयोग गरिन्थ्यो। चिप्ले जी: धेरै धेरै धन्यवाद कथा मनपराइदिनु भएकोमा। ठुल्नानी अनि तितौरीलाई छड्के सलाम छ है!!
Read Full Discussion Thread for this article