Posted by: miss_ me August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
"मेरो बिहानीका स्वर्णिम सपनाहरुलाई तिम्रो पुष्पान्जली भित्र पाउदा, मेरो गोधूलिका अनगन्ति साँझ हरुलाई तिम्रो शुभकामनाले सार्थक बनाउदा, हरेक पलहरुमा कोरिएको सिउँदो माथि सिंगै इन्द्रेणी तिमीले सजाइदिदा, भाव विभोर भइ चुपचाप मुस्काइदिन मन लाग्छ। "........चिप्लेजी यो गद्य थान हो ( हैन त दिप?) :D ठूली किन हास्या तिमी ?र तिरू दर्शन गरे है मैले नि
Read Full Discussion Thread for this article