Posted by: Deep August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले ख्वामित, के भन्या हो? अलमलिएर म त छुट्टी! म त गद्यको नै पुजारी हुँ पर्भो तर मन्दीर अलि पर छ, पद्य थान अलि नजिकै पर्ने हुँदा बेला बखत अछेता फ्याल्ने गर्छु। तेत्ति हो।
Read Full Discussion Thread for this article