Posted by: Deep August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
जीतमा गर्जिने बिजयीहरु बर्सिन्छन हारमा खै किन बिपनामा छोडेर जानेहरु आउछन सपनामा खै किन सहजमा त्यागेर जानेहरु स्विकार्छन मुस्किलमा खै किन आफन्त माझ बिर्सेर जानेहरु सम्झिन्छन एकान्तमा खै किन
Read Full Discussion Thread for this article