Posted by: Tmobile August 30, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
कुरा २०४५ सालको हो।Royal Nepal Academy को त्यो साझ:, नारायण गोपालको एकल concert । Ticketको मु्ल्य न्युनतम रू ३५ थियो। त्यतिबेला, आज भन्दा सायद १७ साल आगादीको कुरा ह, रु ३५ (U.S $1 = ने,रु 25)खर्च गर्न त्यति सजिलो थिएन, साधारण नेपालीहरुलाई। It was sold out concert!. I still feel lucky to watch such a unforgatable concert. " मलाई नसोध, काहा दूख्छ घाॐ........."को Chorus मा लोचन Bhattarai and ....., He was admiring Sambhujeet Baskota's work at that moment. One of his mostly touchable song, I think " सारा दिन आरुलाई बाधै, यी रात सब मेरा,.... मेरा सुख: सब आरुलाई, यी दुख: सब मेरा........ and most unforgerable line ..." आफन्तको माझमा परीचय खोज्दै हिद्छु"........ Anybody know who wrote this song and who was composer? Please post!!!!!!!
Read Full Discussion Thread for this article