Posted by: CaMoFLaGeD August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
गोताएँ जी, हा हा हा!! गार्‍हो पर्‍यो है कथा बुझ्न? मलाई त सजिलै भा'थ्यो लेख्नलाई त। तर पछि बुझ्नु भएछ खुसी लाग्यो। खासमा भन्ने हो भने मैले नि बुझेको छैन कथा चाँहि। :पि मिस: हे हे हे!! राम्रो लागेन कि कसो?? हजुरको कविता राम्रो लाग्यो। मार्मिक छ। गालउ जी: धन्यवाद! मैले "कर्नेलको घोडा" पढेकै छैन। अब पढ्नु पर्ने भो। तितौरी: तिमीलाई धेरै धेरै धन्यवाद है! धमाका रे! हे हे हे!! के को धमाका हुनु नि? बरु तिम्रो कविता चाँहि धमाकेदार छ है। सार्‍है राम्रो लाग्यो, मन छुने खाले।
Read Full Discussion Thread for this article