Posted by: Rahuldai August 30, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मोबाईल जी, अ्आनिशा जी, अल्वेस् प्रोएक्तिव जी, धन्यवाद, नारायण दाई को सम्झनामा २ ।४ शब्द खर्चिनु भाकोमा ।
गीताकार नरेन्द्र थापा होइन, नगेन्द्र थापा हुन्, नारायण दाई को मीत । हरिभक्त कटुवाल को कहाँनी अझ हृदयबिदारक थियो। म सायद १० क्लासमा पध्दाको कोरो हो, हरिभक्त जी, पिपल बोट मा माग्न बसेकोथ्यो, मुश्किल ले ५।१० रुपैया थ्यो म सङ्ग, त्यो नि दिएं। नेपाली पध्य सहित्यका अनमोल् नक्षत्र को दुखद् अन्त्य भयेको नि देखियो। "मलाइ न सोध, कहाँ दुख्छ घाउ" तेसै लेखेका होइनन् तिन् ले।
"पोखिएर घाम् को झुल्का भरि सन्घारैमा, तिम्रो जिन्दगिको ढोका खोलुं खोलुं लाग्छ है" अनि "मेरो यो गीतमा जुन् मुर्छना छ, त्यो तिमी होइनौ, को भन्न सक्छ, को भन्न सक्छ"