Posted by: miss_ me August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
दोहरी हैन के पुन्टेदा र तिरु( कहाँ सक्नु? दिपजी संग कविता दोहरी लेख्न) यसो दिपले लेख्ने जस्तो बियोगात्मक टुक्रा ट्राइ गरेको :D अझै छ नि झझल्को मा टुक्रा टुक्रा साथहरु काटीदिउ कि जस्तोलाग्छ कल्पनामै रात हरु विगतको सारा खुसी लिइ गयौ टाढा तिमी उर्लिआउछ पल्पलमा बाँधिइको चोखो प्रिती
Read Full Discussion Thread for this article