Posted by: floraj August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
हन्, यो वीरखे माइलो अचेल कता हराछन ? कुन गाउको चौतारीमा लोउगीत गाएर बसेका छन कुन्नी ? यो चौतारीमा त गीत गाउँ न नै छाडेछन !!
Read Full Discussion Thread for this article