Posted by: floraj August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
तितौरी, मलाई नजिस्काउ है? मलाई थाहा छ, मेरो कबिता राम्रो छैन भनेर! म त कबिता लेख्ने प्रक्तिस् मात्र गर्दै थिए! तर पनि तिमीले उस्ताद भनि हाल्यो तेस्को लागि तिमीलाई धेरै धेरै धनीयाअको पात छ है ! :))
Read Full Discussion Thread for this article