Posted by: Deep August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ताराको मटर बत्तिको खम्बाँ जाइलागेर घाइते भैरथ्यो अरे, तङग्रीयो? जति बेला आएनी हुनी हो हुन त ठुली आएसि ट्याम त यसै रन्थनिन्छ उसै रन्थनिन्छ त्यै पनि शुक्रबार साँझ देखि सुरु गर्नी कि? अनि सोमबार ब्यान् सम्म त निक्कै भ्याइन्छ होला, कसो ठुली? अस्ति किन्द्या लिपिस्टिक र रिबिन पनि दिन भ्या छैन आफुले---
Read Full Discussion Thread for this article