Posted by: Poonte August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
बल्ल फेला परो यो मिस्टे! रोल नं १५, हँ? फेरि कुनै दिन भेटम्ला नि च्याटाँ, अनि ठीक पारम्ला! अब त मेरो च्याट आउने साईतै हेर्नु पर्छ र पो! हिजो त काम नपा’र बेफुर्सदीमा यस्सो घुसेको। दिपे र मिसको कविता दोहोरी? मज्जा आयो, लौ! ठुल्बुईनी चईं ५ दिन अगाडी मुखाँ हालेको माछा अझै चपाई रा’ छौ? दाँतै छैन कि के हो? तेसैले पो बोली नि लडबरिंदो हो! :p ((((((((((तितौरी बुईनी!!!!!!!!!!!!!!!!!!!!)))))))))) :p ;) अनि के रे, फुलौरे! तो डक्यूमेन्टरीमा त मेरो भुमिका देखिंदैन। म त तो के जाति उनेरुले सयौं मिनेटको फुटेजहरु खिचेर ल्याम्छन्, अनि तेल्लाई घुरेर हेर्नि, transcribe गर्नि, अनि translate गर्दिनि हो। बेला बेलाँ चईं सम्पादकलाई मद्दत नि अर्न पर्च, पात्रहरुले बोले अनुसार काँ cut गर्न मिल्छ वा मिल्दैन, हेरेर।
Read Full Discussion Thread for this article