Posted by: Tyra August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
लौ फुलौरे सारै राम्रो लेख्यौ कबिता ... बरु पुरै छैन :p :p:p दीपदाइ को अर्को धमाका चै मिस् को कबिता को जबाफ् हो जस्तो छ नि :) ठुल्नानि तिम्रो होइन मेरो मिस्टेक् भनेको माथि सबै पढ न लाटि। ट्युसन् जाने रे कबिता सिक्न :o?!
Read Full Discussion Thread for this article