Posted by: Deep August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
सिमा बिचलनको उन्का घातहरुले हर पल नतोक्ने भए उन्ले तोकेका सीमाहरुले मलाइ सजिलै समेटने थिए समर्पणमा आफ्नो चुपचाप बन्दकि बनेको थिएँ उन्को जलेका दुश्मनहरु हुन ता पनि साथिहरुको अझै देख्छु झझल्को अघिल्लो कबिताका भाव भन्दा भिन्न भाव पोखेँ यहाँ। ************ लौ न थुली लाई त जुन् बेला भन्यो उही बेलाँ सिकाम्छु म।
Read Full Discussion Thread for this article