Posted by: floraj August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
थ्यांक्स् पून्ते दा, "द सारी सोल्दर्स्" को जानकारी को लागि! बजार मा आएपछि अव्स्य हेर्नेछौ के तेस्मा पून्ते दा को पनि भुमिका छ कि? अनि तितौरि, मैले के कन्फुज् कुरा गरे? डी: त्यो तिमिलाइ पनि र मलाइ पनि थाहा छ। दीपको कबिता पनि राम्रो लाग्यो।
Read Full Discussion Thread for this article