Posted by: Deep August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
नबिच्काउ पुराना घाउहरु दुश्मन बनेका साथिहरु नखोज मक्किएका खुसिहरु अबशेष बनेका प्यारहरु बिचलित हुने नै मन छ भने बरु भत्काइदेउ उन्ले तोकेका सीमाहरु **** अभिबादन ताबेदार दीपको--
Read Full Discussion Thread for this article