Posted by: Gautam B. August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ठूल्नानीले आजपनि मुखमा चुईंगम राखिछन्। गीत गाको के हो बुझ्या मे मार्दिनु ल! तो स्यान्कान्छो भन्नी कता मोरेच अचेल? चौतारी मउसब (महोत्सब)मा गीत बजाम्छु चौतारीनै झ्याम झ्याम हुने गरी भन्थ्यो, नाक मुख देख्या छैन अचेल!
Read Full Discussion Thread for this article