Posted by: Gautam B. August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
यो ग्वाँचे पनि! सर भन्छ ल मलाई बज्जे! म त यो ईस्कूलको पाले पो त, कता'ट सर हुनु नि! मान्छे पुगेनन् भनेर मिसले मलाई पनि गाड राख्ने कुरो गर्नु भा' छ। कोईशन छाप्नेचैं दादा, बोकेर ल्याउनेचैँ भउते। नरसिङ ट्वाकको सूरमा भउतेले अलिकति कोईशन धोबिनीको भट्टीमै छोडेछ। त्यै कोईशनमा राखेर पुण्टे दाइले भुटेको सुकुटी खाँदै थे। अलि अलि कोइशन त तिनलाई पनि कण्ठै भा' छ। बरु यी सरु नानी नया र'चिन नि! कसरी जाँच दिन्छिन् ल यीनले जम्मा दुई दिन पढेर?
Read Full Discussion Thread for this article