Posted by: gwanche August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
लौ आउन थालेछन सबैजना.... ठुल्नानी पानीमा धेरै नभिज्नु है, बिरामी पर्लिउ अनि चौतारीको पाठ छुट्ला नि !!! ल सरु पनि आज त चाँडै आइछिन्, मेरो पनि नमस्ते छ है सरु तिमीलाई, अनि सबैलाइ । सान्नानी आज हाजिर मात्रै गर्ने हो, केइ नयाँ कुरा छैन । बाइ द वे, चिया खायो ? पनि हाजिर चाँइ म पनि गर्दिउँ क्यारे ....................... रोल लमबर १०१ ग्वाँचे, ------------आ'छु मिस् ।
Read Full Discussion Thread for this article