Posted by: Tyra August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
फुलौरे र गोतामे जि, सोध्नुभएको मा धन्यबाद्! अनि तिमि फुलौरे जैले नि कन्फ्युज् कुरा गर्छौ ,भन कस्लाइ सम्झाउनु पर्यो मलाइ चिनाउ त खुसुक्क म अनि तिमिलाइ सिकाइदिन्छु कसरि सम्झाउने भनेर :p:p बनेको छैन गाडि त अज ३ दिन् लाग्छ रे :(
Read Full Discussion Thread for this article