Posted by: floraj August 29, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नमस्ते सबै गम्लेहरु लाई,
तितौरी , तिमीले कसरी गाडी चलाको त? अलि कियरफुल भएर चलौनु पर्थ्यो नि , आजकाल मन अन्तै तिर जान थाल्यो जस्तो लागो। धन्न तिमीलाईकेहि भएनछ खुशि लाग्यो।
तिमीलाई केहि भएको भए यहाँ कसरी सम्झाउनु भनेर हामीलाई अफ्ठेरो पर्थ्यो।
तिम्रो गाडी बन्यो?