Posted by: chipledhunga August 29, 2006
Login in to Rate this Post:
0
?
जदौ गाम्ले हो ।
तितौरी, होश गरी गाडी हाँक्नू ।
पून्टेलाई शीघ्र स्वास्थ्य लाभ होस् । डक्टरी ओखतीले बिसेक नभए देवीलाई कालो बोको चढाउनु, रोग ब्याध सबै हट्छ रे।